रुपन्देहीमा कोरोना संक्रमणबाट एकजनाको मृत्यु

रुपन्देहीमा कोरोना संक्रमणबाट एकजनाको मृत्यु

काठमाडौं । रुपेन्देहीमा कोरोना भाइरसको संक्रमणबाट एकजनाको मृत्यु भएको छ । जिल्लाको तिलोत्तमा नगरपालिका-४ का ६० वर्षीय पुरुषको कोरोना विशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

भदौ ७ मा कोरोना संक्रमण पुष्टि भएपछि उनी अस्पताल भर्ना भएका थिए । भेल्टिलेटरमा उपचाररत उनको विहान २ः३० बजे निधन भएको अस्पतालले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार