काठमाडौंका महानगरका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना पुष्टि

काठमाडौंका महानगरका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना पुष्टि

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । दुई दिनअघि स्वाब दिएका उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो ।

मेयर शाक्यको सचिवालयका अनुसार उनकी पत्नीलाई सन्चो नभएपछि शाक्य दम्पत्तिले स्वाब दिएका थिए । तर, उनकी पत्नीलाई भने  कोरोना संक्रमण देखिएन ।

सचिवालयका अनुसार मेयर शाक्यलाई कुनै लक्ष्यण नदेखिएपछि होम आइसोलेसनमा बसेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार