डाक्टर भोला रिजाल दम्पतीलाई कोरोना संक्रमण, आइसोलेसनमा भर्ना

डाक्टर भोला रिजाल दम्पतीलाई कोरोना संक्रमण, आइसोलेसनमा भर्ना

काठमाडौँ । बरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर भोला रिजाल दम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार स्वाब दिइएकोमा सोमबार दुवैलाई कोरोना संक्रमण देखिएको हो। दुवैको स्वाब ह्याम्स अस्पतालमै परीक्षण गरिएको थियो।

संक्रमण देखिएपछि पत्नी सरलासहित आफू सोमबार ह्याम्स अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएको डाक्टर रिजालले बताएका छन । अहिले रिजाल दम्पतीको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार