बलिउड अभिनेत्री कंगनाको ‘ट्याटू’

बलिउड अभिनेत्री कंगनाको ‘ट्याटू’

काठमाडौं । पछिल्लो समय बलिउड अभिनेत्री कंगना रनौतको ट्वीटरमा राखिएको ट्याटु सहितको फोटो भाइरल बनेको छ । कंगना रनौतले हालै मात्र ट्वीटर गरेकी थिइन् । उनले आफ्नो घाँटीमा रहेको ट्याटूको एक फोटो शेयर गर्दै एक पोस्ट गरेकी छन् । उनले यो फोटोसँगै ट्याटूको कहानी पनि बताएकी छन् ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार