नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा पौडेल नियुक्त

Corona-Ad-Raptisonari

नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा पौडेल नियुक्त

Florence Ad

काठमाडौँ । सरकारले नेपाल वायुसेवा निगमकाे महाप्रबन्धकमा डिमप्रकाश पौडेल नियुक्त भएका छन्।

बिहीबार  बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई महाप्रबन्धक बनाउने निर्णय गरेको एक मन्त्री जानकारी दिए।

पौडेल यसअघि  निगम सञ्चालक समितिका सदस्य रहेका छन्।

औपचारीक अध्ययन चार्टर्ड एकाउन्टेन्ट गरेका पौडेल तत्काली एमालेका प्रचार विभाग सदस्य थिए।

Dunduwa Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार
Corona Ad Narainapur

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Musikot-Ad