कोरोना संक्रमितलाई सिम्रिक एयरको एयर एम्बुलेन्स सेवा

कोरोना संक्रमितलाई सिम्रिक एयरको एयर एम्बुलेन्स सेवा

काठमाडौं । सिम्रिक एयरले कोरोना संक्रमितहरुका लागि एयर एम्बुलेन्स सेवा सुरु गरेको छ । सोमबार पहिलो पटक बुटवलबाट एक संक्रमितलाई हृयाम्स अस्पताल ल्याइएको थियो ।

सरकारले हालै मात्र सुरक्षा मापदण्ड अपनाएर हेलिकप्टरबाट उद्दार गर्नेसम्बन्धी मापदण्ड बनाएको थियो । सिम्रिक एयरले आफ्नो पाँचमध्ये दुई वटा हेलिकप्टर यसका लागि छुट्याएको बताएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार