मन्त्री वसन्तकुमार नेम्वाङलाई कोरोना सङ्क्रमण

Corona-Ad-Raptisonari

मन्त्री वसन्तकुमार नेम्वाङलाई कोरोना सङ्क्रमण

Florence Ad

काठमाण्डौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सोमबार गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको मन्त्री नेम्वाङले सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी दिएका छन ।

उनले पछिल्लो समय आफ्नो सम्पर्कमा आएकाहरुलाई स्वास्थ्यको ख्याल गर्नसमेत आग्रह भएको छ । यसअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई पनि कोरोना सङ्क्रमण देखिएको थियो ।

Dunduwa Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार
Corona Ad Narainapur

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Musikot-Ad