चौरजहारी क्षेत्रमा विद्युत सेवा अवरुद्ध

चौरजहारी क्षेत्रमा विद्युत सेवा अवरुद्ध

मुसीकोट । रुकुम पश्चिमको चौरजहारी नगरपालिका क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको छ । मंगलबार बिहानदेखि विद्युत सेवा अवरुद्ध भएको हो ।

चौरजहारी– १ नाखिरादेखि – २ त्रिवेणीसम्म बाटोमा परेका पोलहरुको व्यवस्थापन भइरहेकाले बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म विद्युत सेवा अवरुद्ध भएको चौरजहारी वितरण केन्द्रले जनाएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार