रुकुम पश्चिममा म्यादी प्रहरीको नजिता सार्वजनिक (नामावली सहित)

रुकुम पश्चिममा म्यादी प्रहरीको नजिता सार्वजनिक (नामावली सहित)

मुसिकोट । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले म्यादी प्रहरीको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षार्थ आह्वान गरेको सूचना अनुसार आज नतिजा सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजिव श्रेष्ठले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक श्रेष्ठका अनुसार अनुसार ७७५ जना म्यादी प्रहरीका लागि छनौट भएका छन् ।  १२५ जना बैकल्पिक उम्मेदवारको सूचिमा रहेका छन् ।

गत भदौ २६ गते म्यादी प्रहरी भर्नाको विज्ञापन भएको थियो । सफल उम्मेदवारहरुले असोज २९ गते दिउँसो २ बजे सम्म आवश्यक सामग्री सहित अनिवार्य रुपमा कार्यालयमा उपस्थित हुन जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले सूचना जारी गरेको छ ।

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार