१८ वर्षीय नर्स बनिन् कांग्रेसको क्षेत्रीय प्रतिनिधि

१८ वर्षीय नर्स बनिन् कांग्रेसको क्षेत्रीय प्रतिनिधि

काठमाडौं । नेपाली कांग्रेसको वडा अधिवेशनबाट १८ वर्षीय युवती क्षेत्रीय प्रतिनिधिमा चुनिएकी छन् । कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ को वडा अधिवेशनबाट नर्स पेशामा रहेकी सुनिता सुवेदी क्षेत्रीय प्रतिनिधिमा चयन भएकी हुन् ।

कांग्रेसको शंसोधित विधानले नयाँ पुस्तालाई प्राथमिकता दिने गरी विधि बनाएको छ । स्वास्थ्य क्षेत्रमा समेत सक्रिय सुवेदी कांग्रेसको स्थानीय राजनीतिमा सक्रिय थिइन् ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार