भारतबाट फर्किएका कास्कीमा भेटिए सातौं कोरोना संक्रमित

भारतबाट फर्किएका कास्कीमा भेटिए सातौं कोरोना संक्रमित

चैत्र २१ काठमाडौं

नेपालमा कोरोनाका सातौं संक्रमित फेला परेका छन् ।  कोरोनाको छैटौं संक्रमित फेला परेको भोलिपल्टै भारतबाट फर्किएका कास्कीका एक व्यक्तिमा कोरानाको संक्रमण देखिएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परीक्षणमा कोरोनाको संक्रमण पोजेटिभ देखिएको गण्डकी प्रदेश सरकारले जनाएको छ ।

ती व्यक्तिको नमूना संकलन गरेर पुनःपरीक्षणका लागि पठाइएको प्रदेश सरकारले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार