खसीको मासु १८ सय प्रतिकिलो बेच्नेलाई दुई लाख रुपैयाँ जरिवाना

खसीको मासु १८ सय प्रतिकिलो बेच्नेलाई दुई लाख रुपैयाँ जरिवाना

चैत २९ काठमाडौँ
वाणिज्य तथा आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार मूल्यभन्दा बढीमा मासु विक्री गर्ने दुईवटा पसललाई दुईरदुई लाख रुपैयाँ जरिवाना तिराएको छ।

विभागले आइतबार गरेको अनुगमनका क्रममा शंखमूलमा रहेको आइकालु मासु पसलले खसीको मासु प्रतिकेजी १८ सयमा बिक्री गरेको पाइएपछि दुई लाख रुपैयाँ जरिवाना तिराएको हो। विभागले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६९२० ९क० ३८ ९ङ० को कसुरमा दफा ३९ ९ख० बमोजिम बढी मूल्य लिई बिक्री गर्ने पसललाई जरिवाना तिराएको हो।

विभागले कुखुराको मासुलाई प्रतिकेजी चार सय ५० मा बिक्री गरेको पाइएपछि विजयनगरको मुस्कान मासु पसललाई पनि दुई लाख रुपैयाँ जरिवाना गरेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

© Ujeli Media Pvt. Ltd. 2025

Maintained by : Eservices Nepal