गजल

गजल

म पीडामा थिए
म भोकमा थिए

उही पाश्चात्य
म लोकमा थिए

आफ्नै शहरको
म चोकमा थिए

बिछोडको पीडाको
म झोकमा थिए

भन्टा फर्सी झै बजारमा
म थोकमा थिए

कोहलपुर (हाल बर्दिया)

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार