अपार्टमेन्टका तीनमध्ये बुहारीको कोरोना भाइरस परीक्षण नेगेटिभ

अपार्टमेन्टका तीनमध्ये बुहारीको कोरोना भाइरस परीक्षण नेगेटिभ

बैशाख ३ काठमाडौँ
वैशाख १ गते र्‍यापिड टेस्टबाट कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएका तीनमध्ये दुई जनाको पीसीआर विधिबाट परीक्षण गर्दा नतिजा पोजेटिभ देखिए पनि एक जनाको परीक्षण भने नेगेटिभ देखिएको छ।

८१ वर्षकी आमा र ५८ वर्षका छोरा रिपोर्ट पोजेटिभ देखिए पनि बुहारीमा भने नतिजा नेगेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बुधबार जानकारी दिनुभएको छ । उक्त परिवार चैत ५ गते बेलायतबाट फर्केको थियो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार