सोलुखुम्बु केन्द्रबिन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प

सोलुखुम्बु केन्द्रबिन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प

बैशाख ४ काठमाडौ

साेलुखुम्बुकाे फेरा केन्द्रबिन्दु भएर मध्यरातमा भूकम्प गएकाे छ । केन्द्रबिन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको हाे ।

गए राति १२ बजेर ५५ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पका कारण क्षति भएकाे वा नभएकाे बारे विस्तृत विवरण आउन बाँकी छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार