रातदिन भोकभोकै पैदल हिँडिरहेका मजदुरहरु भन्छन दुखको भनि साध्य छैन

रातदिन भोकभोकै पैदल हिँडिरहेका मजदुरहरु भन्छन दुखको भनि साध्य छैन

कोरोना भाइरस कोभिड १९ को संक्रमण रोक्नका लागि सरकारले आह्वान गरेको बन्दाबन्दीका कारणले पैदल हिडेर घर फर्किन लागेका मजदुरहरु बिहीबार दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ प्रगतिनगर सिसहनियाँमा । उनीहरु प्राय जसो आफुले काम गर्ने ठाउँबाट पाँच देखि आठ दिन देखि पैदल हिडेर आएका हुन । विभिन्न ठाउँमा काम गर्दै आएका विभिन्न जिल्लाका करिब एक सय मजदुरलाई आज सिसहनियाँ प्रगतिनगरका ब्यापारिहरुले एक छाक खाना खुवाएर राप्ती गाउँपालिका चेम्बर अफ कमर्सको पहलमा उनीहरुलाई आफुलाई पाएक पर्ने सवारी साधनमा घर पठाएको थियो । फोटो डा. रेगनसिं थापा

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार