अस्पतालबाट निकालिएका कर्मचारीद्वारा आत्मदाहको प्रयास, अवस्था गम्भीर

अस्पतालबाट निकालिएका कर्मचारीद्वारा आत्मदाहको प्रयास, अवस्था गम्भीर

जेठ २६ काठमाडौं

अछामको बयलपाटा अस्पतालका एक कर्मचारीले आफ्नै जिउमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन् ।

अस्पतालको सेवाबाट निकालिएका २७ वर्षका सफाइ कर्मचारी सिद्धार्थ आहुजीले सोमबार विहान आफ्नै जिउमा आगो लगाएका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए । उनको अवस्था गम्भीर रहेको र उपचारका लागि कोहलपुर मेडिकल कलेज पठाइएको उनले बताए । अनलाइन खबर बाट

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार