नेपाल प्रहरीमा १९५ असईको सईमा बढुवा (सूचीसहित)

Duduwa Corona

नेपाल प्रहरीमा १९५ असईको सईमा बढुवा (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका १९५ जना प्रहरी सहायक निरीक्षक (असई) को प्रहरी नायव निरीक्षक (सई) मा बढुवा सिफारिस भएको छ।

प्रहरी प्रधान कार्यालय बढुवा सिफारिस समितिको सोमबार बसेको बैठकले रिक्त पदमा बढुवा सिफारिस गरेको हो।

 

Florence Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार