नेपाल प्रहरीमा १९५ असईको सईमा बढुवा (सूचीसहित)

नेपाल प्रहरीमा १९५ असईको सईमा बढुवा (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका १९५ जना प्रहरी सहायक निरीक्षक (असई) को प्रहरी नायव निरीक्षक (सई) मा बढुवा सिफारिस भएको छ।

प्रहरी प्रधान कार्यालय बढुवा सिफारिस समितिको सोमबार बसेको बैठकले रिक्त पदमा बढुवा सिफारिस गरेको हो।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार