अभिनेता राजेश हमालका भाइ राकेशको निधन

अभिनेता राजेश हमालका भाइ राकेशको निधन

काठमाडौँ । अभिनेता राजेश हमालका भाइको उपचारको क्रममा निधन भएको छ ।  अभिनेता हमालका भाइ राकेश हमालकाे भारतको नयाँ दिल्लीमा उपचारका क्रममा बुधबार निधन भएको हो ।

केही समय अगाडि राकेशको कलेजोको प्रत्यारोपण भएको थियो । राकेशको निधनबारे राजेश हमालले सामाजिक सञ्जालमा जानकारी दिएका छन् । उनले भाइलाई काकु भनेर सम्बोधन गरी शान्तिको कामना गरेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार