काठमाडौं उपत्यकामा २०० जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा २०० जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २०० जनालाई कोरोना भाइरस रोग पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा डा जागेश्वर गौतमले उपत्यकामा काठमाडौंका १७४, ललितपुरका १८ र भक्तपुरका ८ जनालाई कोरोना पुष्टि भएको जानकारी दिएका छन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार