काठमाडौँ उपत्यकामा बिहिबार ६१८ जनामा कोरोना संक्रमण

काठमाडौँ उपत्यकामा बिहिबार ६१८ जनामा कोरोना संक्रमण

काठमाडौं । बिहिबार काठमाडौं उपत्यकामा ६१८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ५०७ जना, ललितपुरका ६० र भक्तपुरका ५० जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा काठमाडौंका एक जनाको मृत्यु भएको छ । काठमाडौंका ८७ वर्षीय पुरुषको मृत्यु भएको हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार