उजेली न्यूज

अमेरिकी सभामुखसँग ट्रम्पले मिलाएनन् हात, उनले च्यातिदिइन् ट्रम्पको भाषण

access_time २२ माघ २०७६, 9:39 am

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको मनमुटाव मंगलबार छताछुल्ल भएको छ। राष्ट्रपतिको स्टेट अफ द युनियन स्पिचका क्रममा उनीहरूले एकअर्कालाई उपेक्षामात्र गरेनन् आफ्नो रिस सार्वजनिक रूपमै पोखे। बैठक सुरू…

कोरोना भाइरस प्रकोपको पछिल्लो अपडेट: ४९२ को मृत्यु, २४ हजार…

access_time २२ माघ २०७६, 9:28 am

एजेन्सी । कोरोना भाइरसका कारण विश्वभर २४ हजार ५०० भन्दा बढी संक्रमित भएका छन् । तीमध्ये ४९२ को मृत्यु भइसकेको छ र मर्ने झण्डै झण्डै सबै जसो चीनका रहेका छन् ।  चीनको मुल भूमिभन्दा बाहिर…

जेएनयूमा नकाबधारी छिरेर अन्धाधुन्ध हमला- कैयौँ विद्यार्थी घाइते

access_time २१ पुष २०७६, 2:40 am

एजेन्सी, २१ पुष । भारतको नयाँदिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयु) मा नकाबधारीहरुले अन्धाधुन्ध आक्रमण गरेका छन् । हातहातमा लाठी, भाला, मुंग्री बोकेर छात्रावासका कोठा–कोठामा छिरेर नकावधारीहरुले विद्यार्थीमाथि सांघातिक आक्रमण गरेका छन् । जेएनयु छात्र संघका अध्यक्षमाथि…

चर्चमा गोली चल्यो, २ को मृत्यु

access_time १४ पुष २०७६, 4:50 am

४ पुस, काठमाडौं । अमेरिकाको एक चर्चमा बन्दुकधारीले गोली चलाउँदा २ जनाको मृत्यु भएको छ । टेक्सासस्थित वेस्ट फ्रिवे चर्च अफ क्रिष्र्टमा आइतबार बिहान ११ः५० बजे प्रार्थना भइरहेका बेला अन्धाधुन्ध गोली प्रहार भएको हो ।…

ट्रम्पको अर्को विवादास्पद आग्रह, बाइडेनमाथि छानबिन गर्न चीनलाई सुझाव

access_time १७ असोज २०७६, 5:40 am

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जो बाइडेन र उनका छोरा हन्टर बाइडेनका सम्बन्धमा युक्रेनका राष्ट्रपतिलाई सुझाएको विषयमा महाअभियोग लगाउने बारे अनुसन्धान भइरहेको छ । यहि बिचमा ट्रम्पले चीनलाई सुझाव दिएका छन् कि उसले जो बाइडेन र…

शान्ति वार्ता गर्न हुथी विद्रोहीको प्रस्ताव, राष्ट्रसंघद्वारा स्वागत

access_time ५ असोज २०७६, 3:36 am

५ असोज, काठमाडौं । यमन र इरानको समर्थनप्राप्त हुथी विद्रोहीले शान्ति वार्ताको प्रस्ताव गरेको छ । प्रस्तावको संयुक्त राष्ट्र संघले स्वागत गरेको छ । साउदी अरबको तेल कम्पनीमाथि ड्रोन र मिसाइल आक्रमणको एक सातापछि हुथी…

तेल प्रशोधन केन्द्रमा भएको आक्रमणको उपयुक्त ‘जवाफ’ दिने साउदी अरेबियाको…

access_time ५ असोज २०७६, 3:07 am

आफ्ना दुई ठूला तेल प्रशोधन केन्द्रमा भएको ड्रोन तथा क्रुज मिसाइल आक्रमणको उपयुक्त जवाफ दिने साउदी अरेबियाले बताएको छ । आक्रमणमा इरानको संलग्नता रहेको र इरानबाटै आक्रमण भएको पुनः दोहोर्‍याउँदै साउदी अरेबियाले अत्यावश्यकीय प्रतिक्रियाका रुपमा…

इजिप्टमा राष्ट्रपतिविरुद्ध प्रदर्शन, भ्रष्टाचार आरोपपछि राजीनामा माग

access_time ४ असोज २०७६, 1:51 am

अशोज ४, इजिप्टका राष्ट्रपति अब्दुल फातह अल–सिसीको राजीनामा माग गर्दै प्रदर्शन भएको छ । प्रदर्शनकारीलाई लक्षित गरी अश्रु ग्यास प्रहार भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । सन् २०१४ मा अल–सिसी सत्तामा आए यता भएको यो पहिलो…

साउदी अरब सरकारका कटु आलोचक पत्रकार खसोग्गीको इस्तानबुलस्थित हत्या

access_time २१ असोज २०७५, 6:15 pm

इस्तानबुल । साउदी अरब सरकारको कटु आलोचक रहेका पत्रकार जमाल खसोग्गीको इस्तानबुलस्थित साउदी अरबको बाणिज्य दूतावासमा ‘हत्या’ गरिएको सञ्चारकर्मी तुरान किस्लास्कीले बताउनुभएको छ । टर्किस–अरब मेडिया एसोसिएसनका प्रमुखसमेत रहेका किस्लाकीले एपीसँग भन्नुभयो, “महाबाणिज्य दूतावासका अधिकारीहरूले…

अमेरिका, मेक्सिको र क्यानडाबीच व्यापार सहमति

access_time १७ असोज २०७५, 6:27 pm

वासिङटन : क्यानडा र अमेरिकाका व्यापार मध्यस्थकर्ताहरूबीच बहुचर्चित उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता (नाफ्टा) मा आवश्यक परिमार्जनसहित प्रतिस्थापन गर्न सहमत भएका छन् । दुबै देशका सरकारका तर्फबाट जारी विज्ञप्तिमा नयाँ सम्झौताको नाम अमेरिका–मेक्सिको–क्यानडा सम्झौता (युएसएमसीए) हुनेछ…