बैशाख ४ काठमाडौ
साेलुखुम्बुकाे फेरा केन्द्रबिन्दु भएर मध्यरातमा भूकम्प गएकाे छ । केन्द्रबिन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको हाे ।
गए राति १२ बजेर ५५ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पका कारण क्षति भएकाे वा नभएकाे बारे विस्तृत विवरण आउन बाँकी छ ।