रमेश डाँगीको ‘स्वार्थी दुनिया’ बजारमा (भिडिओ सहित)

रमेश डाँगीको ‘स्वार्थी दुनिया’ बजारमा (भिडिओ सहित)

लोक गायक रमेश डाँगीले ‘स्वार्थी दुनिया’ नामक गित सार्वजनिक गर्नुभएको छ । लोक गायक डाँगीले जिवन भोगाईका विभिन्न पाटोहरुलाई उजागर गर्दै ‘स्वार्थी दुनिया’ नामक गित सार्वजनिक गर्नुभएको छ । एक जना व्यक्तिले जिवनयापन गर्नका लागि कतिसम्म दुःख गर्नुपर्छ भन्ने बारेमा गितमा चित्रण गरिएको छ ।

साथै उहाँले राज्य जवाफदेहि र जिम्मेवार नहुदा जनताले दुःख पाएको कुरालाई गित मार्फत व्यक्त गर्नुभएको छ । उक्त गित उहाँकै रमेश डाँगी नामक युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार