उजेली न्यूज

सुआहारा कार्यक्रमबाट हजार दिनका आमाहरु सम्मानित

access_time ९ असोज २०७६, 7:36 am

संगम देबकोटा असोज ८ रुकुम पश्चिम रुकुम पश्चिम मुसिकोट नगरपालिका वडा नम्वर १ कैलदेउमा रहेको चेतनशिल स्वास्थ्य आमा समुहले आफनो स्वास्थ्य आमा समुहमा रहेका सुनौलो हजार दिनका आमाहरुलाई लक्षित गरि जिवनको महत्वपूर्ण अवसर कार्यक्रम मनाएको…

डेंगी : भ्रम र यथार्थ

access_time ८ असोज २०७६, 4:29 pm

डा. शेरबहादुर पुन हुन त डेंगीको महामारी भइरहँदा एकहोरो उपचारमा मात्र ध्यान दिए पनि हुने हो, तर म चिकित्सकका साथसाथै एक अनुसन्धानकर्ता पनि भएका नाताले राजधानीवासीमा डेंगी भाइरसबारे ज्ञान कस्तो रहेछ भन्ने जिज्ञासासाथ बिरामीहरूको उपचारमा…

मदिरा पिउनेहरु होसियार, ‘पिसाबथैली फुट्नसक्छ’

access_time ८ असोज २०७६, 4:26 pm

धरान– सामान्यतया मदिरा (रक्सी)को लत लागेकाहरुलाई कलेजोमा समस्या हुन्छ। लामो समय रक्सी पिउनेहरुको कलेजो ड्यामेज भएर मृत्युसमेत हुने गरेको छ। तर, लत लागेको होस वा कहिले कहीा मात्र मदिरा पिउने होस्, थाहा नपाई पिसाब थैली…

शौचालयमा फोन चलाउँदा हुन सक्छ पाइल्स

access_time ८ असोज २०७६, 4:03 pm

अचेल मोबाइल फोन मान्छेको दिनचर्याको अनिवार्य हिस्सा भइसक्यो। खाना खाँदा, बाटोमा हिँड्दासमेत कतिपय मोबाइलमै झुन्डिरहेका हुन्छन्। शौचालयमा फोन प्रयोग गर्ने मान्छे धेरै छन्। डाक्टरहरूले दिसा गरिरहँदा फोन चलाउनु स्वास्थ्यका दृष्टिकोणले खराब भएको चेतावनी दिएका छन्।…

२७ वर्षीया महिलाले जन्माइन् एकै साथ चार शिशु

access_time ८ असोज २०७६, 3:31 pm

काठमाडौ २७ वर्षीया महिलाले चारजना शिशुहरूलाई एकै साथ जन्म दिएकी छन् । २७ वर्षीया कमला शाही (नाम परिवर्तन)ले बुधबार एकैपटक चारजना शिशुहरूलाई जन्म दिएको काठमाडौं मेडिकल कलेजकी प्रसुती तथा स्त्रीरोग विशेषज्ञ डा. चन्दा कार्कीले बताइन्…

प्यारालाइसिसका समस्या र निदानको उपाय

access_time १७ असोज २०७५, 6:01 pm

स्नायु आपूर्ति हुन नसकेर मांसपेशीमा आएको कमजोरी, शरीरको कुनै अंग वा भाग नचल्ने अवस्थालाई प्यारालाइसिस भनिन्छ । प्यारालाइसिस धेरै कारणले हुन्छ । त्यसमध्य मस्तिष्कघात (ब्रेनअट्याक) को कारणले हुने प्यारालाइसिस नै जनमानसमा परिचित छ । हृदयाघात…

बालिका बलात्कार घटनामा गलत मेडिकल रिपोर्ट दिने दुई डाक्टरमाथि अख्तियारले…

access_time १७ असोज २०७५, 5:52 pm

काठमाडौं- बलात्कारको गलत रिपोर्ट दिने २ डाक्टरमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने भएको छ। अख्तियारका प्रमुख आयुक्त नवीन घिमिरेले ती डाक्टरमाथि विस्तृत अनुसन्धान गर्न निर्देशन दिएको बताए। उनीहरुमाथि अकुत सम्पति र भ्रष्टाचारमा अनुसन्धान गरिने उनको…

स्वस्थ मुटुका लागि कुलत त्यागौं

access_time १७ असोज २०७५, 5:49 pm

राजेन्द्र कोजु ४५ वर्षीय हर्कबहादुरको एक्कासि छाती भारी भएर आउँछ। केही चीजले थिचेजस्तो छातीको बीच भागमा दुख्छ। तातोपानी खाँदा हुन्छ कि आराम गर्दा हुन्छ कि भन्दै पर्खिन्छ। तर दुखाइ घट्नुको सट्टा बढ्दै जान्छ। चिटचिट पसिना…

स्वास्थ्यलाई हानिकारक मिठाई बेच्ने संगम स्विट्समा शिलबन्दी

access_time १७ असोज २०७५, 3:42 pm

काठमाडौं- बानेश्वरस्थित संगम स्विट्समा शिलबन्दी गरिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौं, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र केही उपभोक्ताकर्मीको अनुगमन टोलीले आज उक्त मिठाई पसलमा शिल गरेको हो। सन् २०११ मा म्याद सकिएको ‘कोकोनट…