सानीभेरी नदीमा युवकको शव फेला

सानीभेरी नदीमा युवकको शव फेला

सांकेतिक तस्बिर

मुसिकोट । रुकुम पश्चिमको सानीभेरी नदीमा एक युवकको शव फेला परेको छ । सानीभेरी गाउँपालिका वडा नम्बर २ र ४ को बिचमा रहेको नदीको टापुमा शव फेला परेको हो ।

आज बिहान अन्दाजी २९–३० वर्षीय युवकको शव भेटिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक विष्णुप्रसाद सोतीले जानकारी दिनुभयो  । उहाँका अनुसार मृतकको अहिलेसम्म पहिचान हुन सकेको छैन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार