भारतका उप-राष्ट्रपति वेंकैया नायडूलाई कोरोना संक्रमण

भारतका उप-राष्ट्रपति वेंकैया नायडूलाई कोरोना संक्रमण

भारतका उप-राष्ट्रपति वेंकैया नायडू।

भारतका उप-राष्ट्रपति वेंकैया नायडूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। उप-राष्ट्रपतिको सचिवालयले मंगलबार नायडूलाई संक्रमण भएको जानकारी दिएको हो।

भारतका उप-राष्ट्रपतिको आज नियमित कोभिड १९ को परीक्षण गरियो जसमा उहाँ पोजेटिभ आउनुभएको छ। यध्यपी उहावां लक्षण छैन र स्वस्थ्य देखिनु भएको छु, सचिवालयले ट्विट गरेको छ।

उहाँलाई घरमा नै क्वारेन्टिनमा बस्ने सल्लाह दिइएको छ। उहाँकी पत्नी ऊषा नायडूको परीक्षण नेगेटिभ आएको छ र उहाँ सेल्फ आइसोलेसन हुनुहुन्छु, ट्विटमा थप भनिएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार