मुक्तक

मुक्तक

तिम्रै दिलको मझेरिमा हराएको याद आउछ
गाई गोठाला सँगसँगै चरायको याद आउछ ।

मिठा मिठा सपना सजाई तिम्रै काखमा लुरबुरिन्थे
सपनामा तिम्रो नाम लिई करायको याद आउछ ।।

गोविन्द थापा
रुकुम पश्चिम 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार