काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशनको पक्षमा खुल्ने प्रतिनिधिहरूको संख्या २ हजार ६ सय ६२ जना पुगेका छन् । विशेष महाधिवेशनको सचिवालयले साँझ ८ बजेसम्म उपलब्ध गराएको तथ्यांक अनुसार, २ हजार ६ सय ६२ जना प्रतिनिधिले हस्ताक्षर गरिसकेका छन् । यो भनेको कूल महाधिवेशन प्रतिनिधिको ५६.१२ प्रतिशत हो । जस अनुसार, कोशीबाट ४२५, मधेशबाट ४४६,[...]
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकका लागि बुझाइएको बन्दसूचीबाट उम्मेदवारले पुस २८ गते नाम फिर्ता लिन सक्ने जनाएको छ । बन्दसूचीमा नाम समावेश भएका कुनै पनि उम्मेदवारले फिर्ता लिन चाहेमा प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका २०८२ को अनुसूची १८ अनुसार निवेदन दिनसक्ने जनाएको छ । आयोगले विहान १० देखि दिउँसो २ बजेसम्म नाम फिर्ता[...]
काठमाडौँ । इन्डियन आइडल विजेता प्रशान्त तामाङको ४२ वर्षको उमेरमा निधन भएको छ । ह्रदयघात भएर नयाँ दिल्लीको द्वारकास्थित एक अस्पतालमा पुर्याउँदा अस्पतालले उनलाई मृत घोषणा गरेको हो । ‘उहाँ दिल्लीमै हुनुहुन्थ्यो । आज बिहान उहाँको निधन भएको खबर पाएँ । उहाँको परिवार र नजिकका आफन्तबाट मैले यो खबर पाएको हुँ,’ फिल्मकर्मी राजेश घतानीले भने ।[...]
अन्तर्वार्ता
दोस्रो स्थानीय तह निर्वाचनपछि जनप्रतिनिधि चुनिएको पनि एक वर्ष पुग्न लागेको छ । रुकुम पश्चिमका ६ वटा पालिकामध्ये त्रिवेणी गाउँपालिका राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन अनुसार कार्यसम्पादन...
स्वास्थ्य
मुख्य समाचार
काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशनको पक्षमा खुल्ने प्रतिनिधिहरूको संख्या २ हजार ६ सय ६२ जना पुगेका छन् । विशेष महाधिवेशनको सचिवालयले साँझ ८ बजेसम्म उपलब्ध गराएको तथ्यांक अनुसार,...
ताजा समाचार
जीवनशैली
मुसिकोट । नेपाली कांग्रेसनिकट नेपाल लोकतान्त्रिक खेलकुद संघ रुकुम पश्चिमको प्रथम जिल्ला अधिबेशन सम्पन्न भएको छ । सोमबार मुसिकोटमा भएको अधिवेशनबाट तेजबिक्रम बुढाको अध्यक्षतामा सर्वसम्मत जिल्ला कार्य समिति चयन...
मनोरन्जन
विश्व
बेलायती अन्तरिक्ष एजेन्सीले २ वटा नयाँ मिसनलाई अन्तरिक्षमा प्रक्षेपण गर्ने योजना बनाएको छ । जसको उद्देश्य उपचार नै नहुने बच्चाको ब्रेन ट्युमर तथा मांशपेशीको उमेर बढाउने प्रक्रियाका बारेमा अनुसन्धान...

