नेपालमा २००७ सालमा प्रजातन्त्र स्थापना भयो, २०४७ सालमा प्रजातन्त्रको पुनर्स्थापना भयो। तर त्यसपछि ‘जनयुद्ध’का नाममा देश फेरि गृहयुद्धको चपेटामा पर्यो। रुकुमलाई उक्त जनयुद्धको ‘एपिसेन्टर’का रूपमा चिनियो। २०६२/६३ को जनआन्दोलनपछि देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो। तर विडम्बना, रुकुममा भने लोकतन्त्रको पूर्ण अभ्यास हुन सकेन। एकदलीय प्रभाव र वर्चस्वले फरक विचार राख्नेहरू सामाजिक बहिष्कारको अवस्थामा पुगे।[...]
यहि फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट रुकुम पश्चिमममा प्रत्यक्ष तर्फका उम्मेदवार रहनुभएका राजु केसी २०३८ सालमा रुकुमको खलंगामा जन्मिनुभएको हो । सरल व्यवहार, मिलनसार स्वभावका राजु केसी सफल व्यवसायी हुँदै यसपटक संसद् छिर्ने दाउमा हुनुहुन्छ । २०५२ सालमा बालकुमारी माध्यमिक विद्यालय काठमाडौँबाट एसएलसी उत्तीर्ण गर्नुभएका केसी २०५७ सालमा आरआर क्याम्पस[...]
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागी भई कांग्रेसलाई विजयी गराउन अपिल गरेका छन्। आइतबार सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै उनले सबै मतदातालाई मतदानमा सक्रिय सहभागिता जनाउन आग्रह गरेका हुन्। उनले लेखेका छन्, “फागुन २१ गते बिहान ७ बजेदेखि सुरु हुने मतदानमा कर्णाली प्रदेशलगायत देशभरका सातै[...]
अन्तर्वार्ता
दोस्रो स्थानीय तह निर्वाचनपछि जनप्रतिनिधि चुनिएको पनि एक वर्ष पुग्न लागेको छ । रुकुम पश्चिमका ६ वटा पालिकामध्ये त्रिवेणी गाउँपालिका राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन अनुसार कार्यसम्पादन...
स्वास्थ्य
मुख्य समाचार
नेपालमा २००७ सालमा प्रजातन्त्र स्थापना भयो, २०४७ सालमा प्रजातन्त्रको पुनर्स्थापना भयो। तर त्यसपछि ‘जनयुद्ध’का नाममा देश फेरि गृहयुद्धको चपेटामा पर्यो। रुकुमलाई उक्त जनयुद्धको ‘एपिसेन्टर’का रूपमा चिनियो। २०६२/६३ को जनआन्दोलनपछि...
ताजा समाचार
जीवनशैली
मुसिकोट । नेपाली कांग्रेसनिकट नेपाल लोकतान्त्रिक खेलकुद संघ रुकुम पश्चिमको प्रथम जिल्ला अधिबेशन सम्पन्न भएको छ । सोमबार मुसिकोटमा भएको अधिवेशनबाट तेजबिक्रम बुढाको अध्यक्षतामा सर्वसम्मत जिल्ला कार्य समिति चयन...
मनोरन्जन
विश्व
बेलायती अन्तरिक्ष एजेन्सीले २ वटा नयाँ मिसनलाई अन्तरिक्षमा प्रक्षेपण गर्ने योजना बनाएको छ । जसको उद्देश्य उपचार नै नहुने बच्चाको ब्रेन ट्युमर तथा मांशपेशीको उमेर बढाउने प्रक्रियाका बारेमा अनुसन्धान...

