मेरो छोरीको जीव-रक्षक! हार्दिक बधाई तथा शुभकामना छ डाक्टर साब। उत्तरोत्तर प्रगतिको कामना। मेरो लागि यो भावनात्मक आभारको दिन हो! मान्छेलाई जुन रुपमा जसले मूल्याङ्कन गरे पनि अधिकांश मान्छेले रुचाएको मान्छे पक्कै पनि गलत हुँदैन। बिरामी हेर्दा न तपाईंलाई समयको बन्देज थियो न कुनै हतार! यो दस महीनाको बिरामी र डाक्टरको रूपमा भएको भेटघाटको क्रमलाई[...]

मुसिकाेट । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिका उपाध्यक्ष लक्ष्मण केसी पुरस्कृत एवम् सम्मानित हुनुभएको छ । नेपाली कांग्रेसका नेता सहिद गणेश शाहको ३१ औ स्मृति दिवसको अवसरमा आज जिल्लाकाे चौरजहारी नगरपालिका वडा नम्बर ११ मा आयोजित स्मृति सभामा उहाँलाई सहिद गणेश शाह स्मृति पत्रकारिता पुरस्कार, २०८२ बाट सम्मान तथा पुरस्कार प्रदान गरिएको हो ।[...]

सुर्खेत । कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले लेखा समूहका कर्मचारीहरूको सरुवा गरेको छ। मन्त्रालयले सोमबार मन्त्रीस्तरीय निर्णयमार्फत लेखा समूहअन्तर्गतका ५७ जना कर्मचारीको सरुवा गरेको हो । सरुवा गरिएकाहरूमा लेखा सहायक, वरिष्ठ लेखा सहायक, लेखा अधिकृत, वरिष्ठ लेखा अधिकृत र प्रमुख लेखा अधिकृत सम्मका कर्मचारीहरू छन् । ती कर्मचारीहरूलाई प्रदेश सरकारका विभिन्न मन्त्रालय तथा[...]

अन्तर्वार्ता

दोस्रो स्थानीय तह निर्वाचनपछि जनप्रतिनिधि चुनिएको पनि एक वर्ष पुग्न लागेको छ । रुकुम पश्चिमका ६ वटा पालिकामध्ये त्रिवेणी गाउँपालिका राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन अनुसार कार्यसम्पादन...

स्वास्थ्य

मुख्य समाचार

ताजा समाचार

अर्थ / वाणिज्य

कला / साहित्य

खेलकुद

देश

प्रदेश १प्रदेश २बाग्मतीगण्डकीप्रदेश ५कर्णालीसुदुरपश्चिम

जीवनशैली

मुसिकोट । नेपाली कांग्रेसनिकट नेपाल लोकतान्त्रिक खेलकुद संघ रुकुम पश्चिमको प्रथम जिल्ला अधिबेशन सम्पन्न भएको छ । सोमबार मुसिकोटमा भएको अधिवेशनबाट तेजबिक्रम बुढाको अध्यक्षतामा सर्वसम्मत जिल्ला कार्य समिति चयन...

मनोरन्जन

विश्व

बेलायती अन्तरिक्ष एजेन्सीले २ वटा नयाँ मिसनलाई अन्तरिक्षमा प्रक्षेपण गर्ने योजना बनाएको छ । जसको उद्देश्य उपचार नै नहुने बच्चाको ब्रेन ट्युमर तथा मांशपेशीको उमेर बढाउने प्रक्रियाका बारेमा अनुसन्धान...

अर्थतन्त्र