मुसिकोट । रुकुम पश्चिमका नवनियुक्त प्रमुख जिल्ला अधिकारी (प्रजिअ) दिनेश प्रसाद थानीले पदबहाली गरेका छन् । गृह मन्त्रालयमा कार्यरत रहँदै आएका थानी हालैको प्रजिअ सरुवाको क्रममा रुकुम पश्चिम सरुवा भएका हुन्। पदबहालीपछि सोमबार बसेको सुरक्षा समितिको बैठक तथा कार्यालयका कर्मचारीहरूसँगको छलफलमा प्रजिअ थानीले कानुन विपरीत कुनै कार्य नगर्ने स्पष्ट प्रतिवद्धता व्यक्त गरेका छन्। उनले जिल्लाभित्र[...]

काठमाडौँ । आधा दर्जन उपसचिवहरूको सरुवा गरिएको छ । गृह मन्त्रालयले उपसचिवहरू चोमेन्द्र न्यौपानेलाई कारागार विभाग, कल्पना घिमिरेलाई कसुरजन्य विभाग, बाबुलाल रेग्मीलाई कारागार कार्यालय पर्सा, खिमलाल भुसाललाई जिल्ला प्रशासन कार्यालय मकवानपुर सरुवा गरिएको छ । यसैगरी उपसचिव द्वय तेजराज शर्मालाई रामेछापको सहायक प्रमुख जिल्ला अधिकारी र गंगाबहादुर क्षेत्रीलाई पर्वतको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको[...]

मुसिकोट । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)को नतिजामा रुकुम पश्चिमको चौरजहारी नगरपालिका  जिल्लामै प्रथम भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष ०८०/०८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनको गुणस्तर परीक्षणसहितको अन्तिम नतिजाअनुसार उत्कृष्ट अंक ल्याई चौरजहारी नगरपालिका जिल्लामै प्रथम भएको हो । जिल्लामा ६ स्थानीय तह रहेकामा[...]

अन्तर्वार्ता

दोस्रो स्थानीय तह निर्वाचनपछि जनप्रतिनिधि चुनिएको पनि एक वर्ष पुग्न लागेको छ । रुकुम पश्चिमका ६ वटा पालिकामध्ये त्रिवेणी गाउँपालिका राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन अनुसार कार्यसम्पादन...

स्वास्थ्य

मुख्य समाचार

ताजा समाचार

अर्थ / वाणिज्य

कला / साहित्य

खेलकुद

देश

प्रदेश १प्रदेश २बाग्मतीगण्डकीप्रदेश ५कर्णालीसुदुरपश्चिम

जीवनशैली

मुसिकोट । नेपाली कांग्रेसनिकट नेपाल लोकतान्त्रिक खेलकुद संघ रुकुम पश्चिमको प्रथम जिल्ला अधिबेशन सम्पन्न भएको छ । सोमबार मुसिकोटमा भएको अधिवेशनबाट तेजबिक्रम बुढाको अध्यक्षतामा सर्वसम्मत जिल्ला कार्य समिति चयन...

मनोरन्जन

विश्व

बेलायती अन्तरिक्ष एजेन्सीले २ वटा नयाँ मिसनलाई अन्तरिक्षमा प्रक्षेपण गर्ने योजना बनाएको छ । जसको उद्देश्य उपचार नै नहुने बच्चाको ब्रेन ट्युमर तथा मांशपेशीको उमेर बढाउने प्रक्रियाका बारेमा अनुसन्धान...

अर्थतन्त्र