मुसिकोट । रुकुम पश्चिममा चट्याङ लागेर दुई जना घाईते भएका छन । बुधबार बिहान जिल्लाको आठबिसकोट नगरपालिका ८ का वडा अध्यक्ष खगेन्द्र बिक को घर नजिकै परेको चट्याङको कारण सोहि वडाका दुई महिला घाईते हुनुभएको हो । घाईते हुनेहरुमा वडा नम्वर ८ निवासी ४२ वर्षीया खम्बी चदारा र वडा नम्वर ७ निवासी ४५ वर्षीया शसिली[...]
काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले शपथ ग्रहण गरेका छन् । बुधवार पौडेलले सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट सपथ लिएरका हुन । शपथ ग्रहण गरेसँगै पौडेल पदभार ग्रहण गर्न राष्ट्र बैंक आउँदै गरेको जानकारी पाएको राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलले जानकारी दिए। सरकारले मंगलबार नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ[...]
सुर्खेत । कर्णाली प्रदेश सरकारका जलस्रोत तथा ऊर्जा विकास मन्त्री बिजया बुढाले अधुरा रहेका खानेपानी र सिँचाईका योजनाहरु आगामी आर्थिक वर्षको बजेटबाट पूरा गर्ने मन्त्रालयको प्राथमिकता भएको बताउनुभएको छ । विगत वर्षहरुमा धेरै बजेट खर्च भएर पनि केही रकम अभावका कारण अपूरा रहेका योजनालाई यसपटक प्राथमिकीकरण गरिएको उहाँको भनाइ छ । मंगलबार दैलेखको दुल्लु नगरपालिकाले[...]
अन्तर्वार्ता
दोस्रो स्थानीय तह निर्वाचनपछि जनप्रतिनिधि चुनिएको पनि एक वर्ष पुग्न लागेको छ । रुकुम पश्चिमका ६ वटा पालिकामध्ये त्रिवेणी गाउँपालिका राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन अनुसार कार्यसम्पादन...
स्वास्थ्य
मुख्य समाचार
मुसिकोट । रुकुम पश्चिममा चट्याङ लागेर दुई जना घाईते भएका छन । बुधबार बिहान जिल्लाको आठबिसकोट नगरपालिका ८ का वडा अध्यक्ष खगेन्द्र बिक को घर नजिकै परेको चट्याङको कारण...
ताजा समाचार
जीवनशैली
मुसिकोट । नेपाली कांग्रेसनिकट नेपाल लोकतान्त्रिक खेलकुद संघ रुकुम पश्चिमको प्रथम जिल्ला अधिबेशन सम्पन्न भएको छ । सोमबार मुसिकोटमा भएको अधिवेशनबाट तेजबिक्रम बुढाको अध्यक्षतामा सर्वसम्मत जिल्ला कार्य समिति चयन...
मनोरन्जन
विश्व
बेलायती अन्तरिक्ष एजेन्सीले २ वटा नयाँ मिसनलाई अन्तरिक्षमा प्रक्षेपण गर्ने योजना बनाएको छ । जसको उद्देश्य उपचार नै नहुने बच्चाको ब्रेन ट्युमर तथा मांशपेशीको उमेर बढाउने प्रक्रियाका बारेमा अनुसन्धान...