काठमाडौं । दक्षिण कोरियामा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले रुकुम पश्चिम, सानीभेरी गाउँपालिका–६, सल्लीचौरका बिरामी धनबहादुर घर्तीलाई आर्थिक सहयोग गरेका छन्। कलेजो सम्बन्धी रोगबाट पीडित घर्तीको बाँकेको कोहलपुर मेडिकलमा उपचार भइरहेको छ। आर्थिक अभावका कारण उपचारमा कठिनाइ भएपछि दक्षिण कोरियामा रहेका सानीभेरी–६ का भूपाल कुसारी, केपी कुसारी, ओमप्रकाश पुनलगायतको नेतृत्वमा “धनबहादुर घर्ती बचाऔं अभियान” सञ्चालन गरिएको[...]
मुसिकोट । रूकुम पश्चिममा विद्युत मर्मतका लागि बिजुलीको पोलमा काम गर्दै गरेका कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ। रुकुम पुर्वको सिस्ने गाउँपालिका वडा नम्वर ३ निवासी २९ वर्षीय खिमबहादुर खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार बिहिबार राती मुसिकोट नगरपालिका ४ बोहरागाउँमा[...]
काठमाडौँ। कर्मचारीले अटेरी गरेर समयमा नआएको भन्दै बाँकेको बैजनाथ गाउँपालिकाकी उपाध्यक्ष निर्मला रोकायाले पालिका कार्यालयको गेटमा करिब चार घण्टा ताला लगाएर आफू भित्र बसेकी छन् । बुधबार उपाध्यक्ष रोकायाले समयमा कर्मचारीहरू हाजिर नहुने समस्याबारे कार्यपालिका तथा कर्मचारी बैठकमा पटक–पटक छलफल गरिए पनि वास्ता नगरेपछि बाध्य भएर ताला लगाएको बताएकी छन् । कर्मचारीले सधैं अनुशासन नमान्ने[...]
अन्तर्वार्ता
दोस्रो स्थानीय तह निर्वाचनपछि जनप्रतिनिधि चुनिएको पनि एक वर्ष पुग्न लागेको छ । रुकुम पश्चिमका ६ वटा पालिकामध्ये त्रिवेणी गाउँपालिका राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन अनुसार कार्यसम्पादन...
स्वास्थ्य
मुख्य समाचार
काठमाडौं । दक्षिण कोरियामा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले रुकुम पश्चिम, सानीभेरी गाउँपालिका–६, सल्लीचौरका बिरामी धनबहादुर घर्तीलाई आर्थिक सहयोग गरेका छन्। कलेजो सम्बन्धी रोगबाट पीडित घर्तीको बाँकेको कोहलपुर मेडिकलमा उपचार...
ताजा समाचार
जीवनशैली
मुसिकोट । नेपाली कांग्रेसनिकट नेपाल लोकतान्त्रिक खेलकुद संघ रुकुम पश्चिमको प्रथम जिल्ला अधिबेशन सम्पन्न भएको छ । सोमबार मुसिकोटमा भएको अधिवेशनबाट तेजबिक्रम बुढाको अध्यक्षतामा सर्वसम्मत जिल्ला कार्य समिति चयन...
मनोरन्जन
विश्व
बेलायती अन्तरिक्ष एजेन्सीले २ वटा नयाँ मिसनलाई अन्तरिक्षमा प्रक्षेपण गर्ने योजना बनाएको छ । जसको उद्देश्य उपचार नै नहुने बच्चाको ब्रेन ट्युमर तथा मांशपेशीको उमेर बढाउने प्रक्रियाका बारेमा अनुसन्धान...